काठमाडौं । प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो । आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहेका मुलुकको अर्थतन्त्र र समाज सेवामा पु¥याएको विशिष्ट योदानबापत श्रेष्ठलाई यो अवार्ड प्रदान... विस्तृतमा