मुगु । छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् । रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए । बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक... विस्तृतमा