विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत... विस्तृतमा