काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको... विस्तृतमा