काठमाडौँ । काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिएको छ । वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो । सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र... विस्तृतमा