जिरी । दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क (२,७०० मिटर)। रगविरंगका गुराँस फूलेर पार्क ढकमक्क भएको छ। वनक्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ। यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन्। पार्कसम्मै सडक सञ्जाल जोडिएको छ। यही रमणीय गुराँसपार्कको प्रवद्र्धन... विस्तृतमा