काठमाडौँ, १२ माघ। काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ। भूमिगत जल सञ्चयलाई बढवा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो । तल्लोतटीय क्षेत्रमा सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामाभन्दा माथि... विस्तृतमा