काठमाडौं । ओमानका राजा (सुल्तान) हैथम बिन तारिकले २ सय ५० भन्दा बढी आप्रवासीलाई ओमानी नागरिकता दिने शाही आदेश जारी गरेका छन् । सुल्तान हैथमले २ सय ५७ जनालाई नागरिकता दिने शाही आदेश नम्बर २६–२०२४ जारी गरेका हुन् । ओमानका नयाँ नागरिकहरू केही प्रतिबन्धको अधीनमा छन्, जसमा उनीहरूले आन्तरिक मन्त्रालयबाट विशेष अनुमतिप्राप्त नगरेसम्म नागरिकता प्राप्त गरेपछि प्रारम्भिक १० वर्ष... विस्तृतमा