बैतडी, २६ माघ । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन् । ओढारभित्र उनीसँग कुच्चिएका स्टील र प्लास्टिकका भाँडाकुँडा तथा कसैले फालेर छाडेका झुत्रिएका लुगाबाहेक केही छैन । चन्दको मानसिक अवस्था सुस्त छ । आमाबुबाको मृत्यु भएदेखि नै चन्द... विस्तृतमा