कालिकोट, २८ माघ । पश्चिम नेपालको प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल महावुधाम कालिकोटको कि दैलेखको भन्ने विवादले त्यस ठाउँको विकास दिन प्रतिदिन धकेलिँदै गएको छ । यो ठाउँलाई कालिकोट जिल्लाको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकाले दाबी गर्दै आएको छ । दुवै जिल्लाको सीमा विवादका कारण यो क्षेत्रमा सडक र पूर्वाधार पनि पुग्न सकिरहेको छैन । यो ठाउँ दुवै जिल्लाको सीमा... विस्तृतमा