काठमाडौँ, ३१ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणमा मुछिएका तीन पूर्वमन्त्री, मुख्य सचिवलगायत माथिको अनुसन्धान पूरा भए पनि अख्तियारले मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउन सकेको छैन । कर्मचारी जोगाउने या नेता जोगाउने भन्ने विषयमा अख्तियारकै पदाधिकारीबीच मतभेद चुलिँदा भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो । टेरामक्स प्रकरणको... विस्तृतमा