एनआईसी एसिया बैंक दोहोरो मारमा परेको छ । बैंकले एकातिर आफ्नै कर्मचारीको असन्तुष्टि बेहोर्नुपरिरहेको छ भने अर्कोतर्फ आमनिक्षेपकर्ताको अविश्वासको मार खेप्नुपरेको छ । बैंकभित्रको अनियमितताबाट चरम रूपमा असन्तुष्ट रहेका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै आमबचतकर्ताबीच बैंकबाट आफ्नो जम्मा निक्षेप निकाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । बैंकिङ कारोबारको... विस्तृतमा