कालिकोट, ९ फागुन । स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्व कम छैन । सहजै पाउने ठाउँकालाई त ब्रत बस्दा मात्रै यसको महत्व थाहा होला । तर, हाम्रै मुलुकमा नुनका लागि अझै संघर्ष गर्नुपर्ने ठाउँ छन् । एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो, आन्दोलन र ज्यानै दिनुपर्ने अवस्था स्थानीयको छ । जुन नियति भोगिरहेका छन् कर्णालीका नागरिकले । व्यथा पुरानै हो तर अवस्था... विस्तृतमा