काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको संख्या घटाएर १२ कायम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सांसद गुरुङले मुलुक संघीयतामा जानुका... विस्तृतमा