काठमाडौँ, १८ फागुन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार नभइरहेका बेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने दुई मुलुकका प्रधानमन्त्रीले एकैपटक बुझ्ने बताएका छन् । चार वर्षअघि नै बुझ्नुपर्ने प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री मोदीले अस्वीकार गरिरहेका छन् । तर, नेपालका प्रधानमन्त्री... विस्तृतमा