काठमाडौं । सर्वोच्च अदालतमा रेशम चौधरीविरुद्ध मुद्दा पेसी सुनुवाइ सरेको लामो समय भएको छ । टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगेर १५ जेठ २०८० सालमा सरकारबाट माफीमिनाह पाएर चौधरी कैदमुक्त भएपछि सोविरुद्ध परेको रिटमा झन्डै नौ महिनादेखि सुनुवाइको पालो आउन सकेको छैन । रेशमको माफीमिनाह भएको दोस्रो दिन नै टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी... विस्तृतमा