काठमाडौँ, २० फागुन । सेयर प्रायः सबैले सुनेकै शब्द हो । सेयर भन्नेबित्तिकै धितोपत्र बजारमा सूचीकृत कम्पनीमा लगानी गर्नु भन्ने बुझिन्छ । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्तालाई बिक्री गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजित इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई... विस्तृतमा