काठमाडौँ, २३ फागुन । माओवादी केन्द्रसँग गठबन्धन तोडिएसँगै अब नेपाली कांग्रेस सबै बन्धनबाट मुक्त भएको छ । सत्ता गठबन्धनकै पार्टीभित्रै आरोह र अवरोह झेलिरहेको नेपाली कांगे्रसलाई एक भएर अघि बढ्ने बाटो खुलेको छ । अब कांग्रेसले गठबन्धनको मुख हेरेर आफ्नो निर्णय गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । गठबन्धनको बन्धनमा बाँधिएको नेपाली कांग्रेस निष्फ्रिक्री त बनेको छ नै आफ्नो... विस्तृतमा