काठमाडौँ, २८ फागुन । वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगारीमा पुगेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख ८२ हजार ४ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए । वैदैशिक रोजगारीमा जाने श्रमिकहरूबाट गत वर्ष ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड... विस्तृतमा