काठमाडौँ, २९ भाद्र ।सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेका छन् । कम्पनीको वित्तीय अवस्था कमजोर, शंकास्पद वित्तीय विवरण, करोडौं विद्युत् महसुल बक्यौता, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्ने, स्थानयीबासीसँगको विवादजस्ता काण्डमा परेको कम्पनीको सेयर स्थानीयले बहिष्कार... विस्तृतमा