काठमाडौ,२ असोज। कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन् । रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योग गर्छन् । केही समय गाउँ डुल्छन् । बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र हिमाल हेरेर... विस्तृतमा