दोहा । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए । काठमाडौंको सुकेधारामा रहेको हलेसी ओभरसिज म्यानपावरलाई मोटो पैसा बुझाएर साउदी अरबमा रहेको एक होटलमा पठाएको र म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितले... विस्तृतमा