काठमाडौँ, १ चैत । रुसी सेनामा भर्ती भएका पाँच नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी भाषामै बोल्दै आफूहरूलाई उद्धार गरिदिन छिमेकी मुलुक भारतलाई अनुरोध गरेका हुन् । उनीहरूले आफूहरूलाई एजेन्टले हेल्परको काम दिने... विस्तृतमा