इलाम, ७ असोज । इलामको फाकफोकथुम गाउँपालिका–७ का शशीधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुंगो छैन । २०५० सालमा मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिंगो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार सिर्जना... विस्तृतमा