काठमाडौं ७ असोज । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ । मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार साँझ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो । यसअघि बुबाको... विस्तृतमा