काठमाडौं, ८ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। केन्द्रीय समितिको आइतबार बसेको बैठकमा ३२ जना सदस्यले बोलेका छन। बैठकमा प्रदीप पौडेल, कर्णबहादुर बुढा, रामजनम चौधरी, रंगमती... विस्तृतमा