काठमाडौं ,९ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको अवस्थामा बरामद भएको ६० किलो ७ सय १६ किलो सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्घेल्याइँ झिकेको छ । सुन तस्करी छानबिनका लागि बनाउने आयोगको कार्यादेशको सन्दर्भमा एमालेले शून्य तहबाटै अनुसन्धान हुनुपर्ने भन्दै अर्घेल्याइँ... विस्तृतमा