काठमाडौं ,१० असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा अधिकांश विषय पुरानै दोहोरिएर आएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनको संयुक्त वक्तव्यमा नयाँ कुरा समावेश भएको पाइँदैन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरू नयाँ सहमति भएनन्... विस्तृतमा