काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको आरोपका विषयमा दिएको प्रस्टीकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न नसक्ने जनाउ दिइसकेको छ । नेपाली कांग्रेसले... विस्तृतमा