काठमाडौं,११ असोज । काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगत वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र अनुगमन गर्ने गरेकोमा यो वर्ष घटस्थापनाको केही दिनअघिबाटै अनुमगन सुरू गर्न लागेको हो । कामपा कृृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशु चिकित्सक, कामपा... विस्तृतमा