काठमाडौँ, ११ असोज । भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएकाको दुःख पीडा र वेदना दर्शाउँछ, जुन दुःख पीडा आमनेपालीको नियतिजस्तै बनेको छ । झापा गौरादह सीतापुरी निवासी... विस्तृतमा