काठमाडौं ,१३ असोज। ‘वैसे त रेकर्ड तोड्नेकी लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्, ‘लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।’ आलोकले भनेजस्तै रेकर्डहरू तोडिनैका लागि बन्ने गर्छन्। तर, केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, ऐरीका नाममा। चीनको हानझाउस्थित झेजियाङ... विस्तृतमा