काठमाडौँ, १५ असोज । हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार... विस्तृतमा