काठमाडौं ,१७ असोज। 'राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो । विश्वव्यापी तथ्यांक राख्ने संस्था 'वर्ल्ड स्टाटिस्टिक्स'ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची... विस्तृतमा