काठमाडौँ, १४ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न जिल्ला प्रशासन कार्यालय झापाले दिएको इजाजतमाथि छानबिन गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले प्रसाईंंलाई प्रशासनले दिएको हतियार राख्ने इजाजतमाथि छानबिन गर्न आदेश दिएको हो । ५ चैतमा प्रसाईंंका दुई जना बडिगार्ड सर्वोच्च अदालतबाट हतियारसहित... विस्तृतमा