दोहा । मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् । काठमाडौंमा रहेको मोभिरा एचआर, अम्टी ग्लोबल र गोरखा म्यानपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका उनीहरूलाई कम्पनीले काम नदिएपछि अहिले विगत दुई÷दिन महिनादेखि बिनातलब कोठामै बस्न बाध्य भएको त्यसमध्येका एक जना... विस्तृतमा