काठमाडौं । सरकारले कूटनीतिक नियोगको क्षेत्रलाई कर्मचारीको अवकाशपछि आराम गर्ने थलोका रूपमा परिणत गर्ने संकेत देखाएको छ । पूर्वसचिव, मुख्यसचिव, गैरसरकारी संस्थाका कर्मचारीलाई सरकारले कूटनीतिक नियोगमा नियुक्ति गर्ने परम्परा बनाएको छ । मन्त्रिपरिषद्ले शुक्रबार गरेको निर्णयअनुसार पूर्वमुख्यसचिव तथा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भारतका लागि मनोनयन... विस्तृतमा