चेक बाउन्स (अनादर) नियन्त्रण गर्न सरकारले दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ। यसका लागि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भए पनि चेक साटिन पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई दुई वर्षसम्म जेल सजायको व्यवस्था गर्न... विस्तृतमा