खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड् कादियाले (थामखर्क)का २१ महिनाका आयुष परियार ब्रेन क्यान्सरबाट पीडित छन् । उनकै दिदी १३ वर्षीया अस्मिता परियार पनि ब्रेन ट्युमरको समस्याबाट पीडित छिन् । एकै परिवारका दिदीभाइलाई प्राणघातक रोगले गाँजेपछि पिता सन्तोष परियार र आमा उर्मिला परियारलाई पर्नुसम्म चोट परेको छ । सन्तोष वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । उर्मिला... विस्तृतमा