काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्चमा ४०औं पेसीबाट निरन्तर सुनुवाइ भइरहेको छ । ९ वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको सो विवादित मुद्दाउपर न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा २२ माघदेखि निरन्तर सुनुवाइ चलिरहेको छ । गत २२ माघदेखि... विस्तृतमा