काठमाडौं,२५ असोज। राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ सुरू गरेको छ । कामपाले बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ सुरु गरेको छ । कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ... विस्तृतमा