आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँगै मूल्य घट्ने क्रम सुरु भएको छ । आईपीओमा स्थानीय बासिन्दाले पनि नपट्याएको घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओभन्दा पनि कम मूल्यमा कारोबार हुन थालेपछि सर्वसाधारणले ठगिएको आभास पुनः गर्न... विस्तृतमा