काठमाडौं,१२ कार्तिक । जलविद्युत्मा कठोर नाति अबलम्बन गर्दै आइरहेको भारत सरकारले जलविद्युत् नीतिलाई केही लचिलो बनाएको छ । भारतले आफ्नो मुलुकभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरेर खपत गरेमा पनि नवीकरणीय ऊर्जाको अशंको रूपमा गणना गर्न सकिने व्यवस्था गरेको हो । भारतको कठोर खालको नीतिकै कारणले नेपालमा उत्पादन भएको बिजुली भारतमा निर्यात गर्न... विस्तृतमा