लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शिवबहादुर बुढाथोकीका दम्पतीलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज... विस्तृतमा