काठमाडौँ, २० चैत । साउदीका लागि नेपाली राजदूत र कर्मचारीहरूमाथि रोजगारदाता कम्पनीहरूको मागपत्र प्रमाणीकरण गर्दा अनियमितता गरेको आरोप लागेको छ । सरोकारवालाले छानबिनको माग गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई यस विषयमा उजुरीसमेत दिएका छन् । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी, उप–नियोग प्रमुख डा. डमरुबल्लभ पौडेल तथा द्वितीय सचिव टीकाराम... विस्तृतमा