काठमाडौँ, १४ कार्तिक । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका लगानीकर्ताहरू सेयर बिक्री गर्ने मात्रै देखिएका छन् । आइतबारबाट कारोबार शुरू भएको कम्पनीका लगानीकर्ताहरू सेयर बिक्री गरेर पन्छिने मनस्थितिमा देखिन्छन् । हरेक दिन लाखाैं कित्ता बिक्रीमा रहने तर खरिदकर्ता एक जना पनि नहुँदा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । जसका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार... विस्तृतमा