काठमाडौँ, २२ चैत । ओखलढुंगाको कुवापानीमा बुवा अमरबहादुर भण्डारी र आमा देउमाया भण्डारीको कोखबाट जन्मिएकी शान्तिकुमारी भण्डारी अहिले यूएईको दुबईमा डबल–डेकर (दुईतले) बस चलाउँछिन् । सन् २०१५ मा बहिनी ज्वाइँमार्फत भिजिट भिसामा दुबई पुगेर ब्युटिसियनका रूपमा काम गर्न थालेकी शान्तिले १ वर्षजति न्यूनतम तलबमा ब्युटिसियनका रूपमा काम गरिन् । उनी त्यहाँ जसरी पुगेकी थिइन् र जुन काम... विस्तृतमा