काठमाडौँ, २० कार्तिक । कुवेतले रेसिडेन्सी कानुन उल्लंघन गरेको भन्दै तीन महिनामा १२ हजार विदेशी कामदारलाई देश निकाला गरेको छ । रेसिडेन्सी ऐन र अन्य कानुन उल्लंघन गर्नेलाई नियन्त्रण गर्न सुधार सुविधा महाशाखासँग आबद्ध रहेको निर्वासन विभागले अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा करिब १२ हजार महिला तथा पुरुषलाई देश निकाला गरेको सुरक्षा स्रोतले जनाएको छ । विभागले अक्टोबर... विस्तृतमा