काठमाडौँ, २२ चैत । कुवेतमा अवैधानिक रूपमा रहेका नेपालीलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल सुरु गरेको छ । नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा. बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेका हुन् । एनआरएनएको सचिवालयमा आमन्त्रण गरी आईओएम... विस्तृतमा