काठमाडौं । इलाम–२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ । एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचानवादी र स्वतन्त्र उम्मेदवारले ठूला राजनीतिक दललाई चुनौती दिने देखिन्छ । इलाममा विगतका निर्वाचनभन्दा यसपटक फरक चित्र देखिएको छ । कोशी प्रदेशको नामलाई लिएर पहिचानवादी... विस्तृतमा